मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिनुभयो । कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू … Continue reading मानव तस्करको योजनामा कुवेतबाट देश निकाला